Cricket Ko Aaukat


@! ;fpg, @)^@
dn]l;ofdf z'qmaf/af6 z'? ePsf] P;L;L o' !& Pl;of skn] g]kfnL lqms]6 v]nsf] cf}sft b]vfPsf] 5 .
dn]l;ofsf] k]gfª :kf]6{;\ Snadf g]kfnn] z'qmaf/ v]n]sf] klxnf] v]ndf ckmuflg:tfg h:tf] sdhf]/ 6f]nL;Fu $( /gn] k/fho
Joxf]g'{ k/\of] .
cGt/f{li6|\o lqms]6df g]kfnn] Joxf/]sf k/fhox?df o;nfO{ ;a}eGbf nHhf:kbsf] ;+1f lbP s'g} km/s kb}{g .
g]kfn, lqms]6sf sdhf]/ /fi6\|x? ckmuflg:tfg / a|'gfO;Fu}
k|ltof]lutfdf ;d"x ;L df /x]sf] 5 .
;f] v]ndf 6; lht]/ klxnf] Aofl6ª ub}{ ckmuflg:tfgn] lgwf{l/t $% cf]e/df * ljs]6 u'dfP/ ! ;o &^ agfPsf] lyof] . oBlk ;f] Olgªdf
g]kfnsf k|j]; >]i7n] # ljs]6 lnPsf lyP .
g]kfnsf] nflu ! ;o &% /gsf] nIo klg kxf8 ;fljt eof] . h;n] ubf{ g]kfnn] ! ;o @& /gdf g} ;a} ljs]6 u’dfpg’ k¥of] .
g]kfn lqms]6 ;+3 -Sofg_ sf] lsrnf]sf sf/0f aLgf tof/L k|ltof]lutfdf efu lng uPsf] g]kfnsf] nflu of] bl/nf] emfk8 ePsf] 5 .
clgoldttf, cb’/bzL{tfn] el/k”0f{ Sofgn] of] eGbf csf]{ glthfsf] sNkgf gu/]sf] x’g ;Snf . t/ ljutdf g]kfnsf] k|bz{gaf6 pT;flx ;dy{sx? of] k/fhoaf6 lgZro klg b’lvt x’G5g\ .
b’O{ jif{cl3 SofgnfO{ lj36g u/]/ ;f] ;+3leq clgoldtf, c/fhstf, cb’b{zL{tfsf] lahf/f]k0f ug]{ /fli6«o v]ns’b kl/ifb\sf ;b:o ;lrj lszf]/axfb’/ l;+x klg of] k/fhosf nflu Tolt g} bf]ifL 5g\ .
pgn] s]xL ;docl3 k’g SofgnfO{ lj36g u/]/ cfˆgf] bf]ifnfO{ a9fPsf 5g\ .
;Ifd kbflwsf/L x’Fbf t tn em/]sf] Sofgsf] jt{dfg :j?kaf6 lqms]6sf] ljsf; x’G5 eGg’ d’v{tf klg xf] .
ljutdf Sofgn] lgwf{l/t pd]/eGbf a9L pd]/sf v]nf8Lx?sf] ;xf/fdf pkflw lhTYof] eGg] s’/fnfO{ klg of] k|ltof]lutfsf] klxnf] k/fhon] k’li6 u/]sf] 5 .
g]kfnsf] lqms]6 ;w}+ kz’kltgfysf] ;xf/fdf rnfpg] d’v{x?nfO{ ToxL kz’kltgfyn] ;b’a'l4 k|bfg u?g\ .
eGg olt g} ;lsG5===================

लोकप्रियताको रहस्य

चार वर्ष अघि नारायणहिटि राजदरबारमा घटेको नरसंहारले देशको हरेक क्षेत्रमा केही न केही नकारात्मक असर पुर्याउनु स्वभाविकै थियो र भयो पनि त्यस्तै । वास्तव मै भन्नु पर्दा २०५८ जेठ १९ अघि नेपाली खेल जगत्ले एउटा कुसल नेतृत्वकर्ता पाइरहेको थियो । राजसंस्था र युवराजा दिपेन्द्रको छविलाई उकास्न नेपाली खेल जगत् राम्रो माध्यम बनेको थियो । युवराजा दिपेन्द्रको खेलकुदमा प्रत्यक्ष सहभागिता आठौं साफ खेलकुदबाट भएको हो । खेलाडीहरुलाई धाप मार्नेदेखि आयोजनाको हरेक पक्षमा उनको सक्रियता प्रसंसा लायक रहन्थ्यो । हुनत वर्तमान युवराजा पारस पनि अहिले खेलकुदमा रमाउन थालेका छन् । तर युवराजा दिपेन्द्रको अनुपातमा युवराजा पारसको सक्रियता कमै छ । सुरक्षा घेराले युवराजा पारसलाई खेलाडीहरुसँग घुलमिल गर्न बाधा पुर्याएको छ । हुनसक्ला अहिलेको परिस्थितिले युवराजा पारसलाई खुम्चिन बाध्य पारेको होला तर सोच्नु पर्ने कुरा के पनि छ भने खेल जगत् दरबारको मित्र हो । यसबाट दरबार डराउनु पर्ने आवश्यकता छैन । रंगशालाभित्र निष्फ्रिकी भएर घुम्दा कसैको कुभलो हुदैन ।त्यही सुरक्षा घेराले युवराजा पारसलाई युवराजा दिपेन्द्र झैं लोकप्रिय बनाउन नसकेको हुनसक्छ ।

यस्तो खेलकुद

नेपालको खेलकुद ? वास्तव मै अचम्मलाग्दो छ । खेलकुदभन्दा खेल निकाय चलाउने महानुभावहरु झन अचम्मलाग्दा छन् । राष्ट्रिय खेलकुद परिषद विघटन भएको पनि २
महिनाभन्दा बढी भइसक्यो । विघटन गर्न हतार गर्नेहरु परिषद गठन गर्न हतारिएका छैनन् । खेलकुद नबुझ्ने ठूलाबडा भनाउँदाहरु अहिले पनि खेलाडीहरुलाई बिग्रिएको जमात मान्छन् अनि खेलकुदमा लगानी गर्नु भनेको कुण्डलेलाई चन्दा दिनु सरह मान्छन् । समय वास्तव मै परिवर्तनशील हुन्छ , नेपालमा बाहेक । समयसँगै नेपाली खेल जगतले प्रगति गरेको भए आज हामी कहाँ विश्वस्तरका खेलाडीहरुको जमात हुन्थ्यो, अ‍ौं लामा गन्ने भए पनि ।तर आफू र आफ्नो स्वास्नी अनि भाइ भतिजा रमाए, खेलकुदको विकास भएको मान्नेहरुको जमातले भरिएको नेपाली खेल जगतमा रुक्म प्रवृत्ति जहिलेसम्म हावी हुन्छ, यसको विकास असम्भव छ । (फेरीपछि)

My first blog


gd:sf/ . d]/f] gfd r]tg kf08] xf] . d ljut !) jif{b]lv kqsfl/tfdf ;lqmo 5' . ljz]iftM d]/f] kqsfl/tfsf] sfo{If]q v]ns'b xf] . t/ klg dnfO{ /fhgLlt ;lxt cGo ljifodf snd rnfpg dg nfU5 . b]z, ljb]zsf v/fa kIfnfO{ ;a} ;fd' Nofpg ;s] dnfO{ yk v'zL nfU5 . dnfO{ g]kfnL g]tfx? ;+;f/sf ;aeGbf v/fa dflg; x'g\ h:tf] nfU5 eg] g]kfnL v]nf8Lx? ;+;f/sf ;a}eGbf ;f]emf k|f0fL .